बाढीपीडित सहयोगार्थ तमु धीं यूकेको १०० किमी ट्रेल वाक

लन्डन । नेपालको विनाशकारी बाढीपीडितको सहयोगार्थ तमु धीं यूकेले आयोजना गरेको १०० किलोमिटर ट्रेल वाक टोलीले सफलतापूर्वक पूरा गरेको छ । टोलीले कुनै पनि सदस्य घाइते नभई २२ घण्टा ५४ मिनेटमा १०० किलोमिटर दूरी पार गरेको हो । ट्रेल वाक टोलीमा लिडर सान्ता कुमार गुरुङ, क्याप्टेन लक्ष्य गुरुङ, तर्कजंग गुरुङ, शारदा गुरुङ र उपाध्यक्ष कमल…