चलचित्र ‘झुपडी’ असोज २४ गतेदेखि प्रदर्शन हुँदै

काठमाडौं । नेपाली चलचित्रप्रेमी दर्शकहरुले अब छिट्टै चलचित्र झुपडी हेर्न पाउने भएका छन । यो चलचित्र गुरुङ समुदायको सामाजिक सेरोफेरोमा केन्द्रित रहेको छ । चलचित्र झुपडी नेपालको पर्वत जिल्लाको फलेबास नगरपालिकामा पर्ने सुन्दर गुरुङ गाउँ ठानामौलामा भएको सत्य घटनामा आधारित छ । यो चलचित्रको मुख्य कथासार गरिबी नै हो । चलचित्र झुपडीका कथाकार एन बि…