सुष्मा गुरुङलाई सिल्भर अवार्ड

लन्डन । बेलायतवासी समाजसेवी एवं मेन्टल हेल्थ कम्युनिटी नर्स सुष्मा गुरुङ पुरस्कृत भएकी छन् । बिहीबार मे १६ तारिख २०२४ बेलुकी ग्रील्डफोर्ड सर्रेको हार्बर होटलमा आयोजित सर्रे एन्ड बोडर्स पार्टनरसिप स्टाफ अवार्ड समारोहमा सुष्माले दोस्रो पोजिसनको अवार्ड प्राप्त गरेकी हुन । उनलाई करिब ४ सय दर्शकको माझ सर्रे एन्ड बोडर्स पार्टनरसिप एनएचएस फाउन्डेसन ट्रस्ट २०२३…