लन्डन । बेलायत भ्रमणमा रहेकी गण्डकी प्रदेश सांसद सरस्वती गुरुङले बेलायतको सेवा, साना व्यवसाय तथा निर्यातमन्त्री ग्यारेथ थोमससँग भेट गरेकी छन्। गुरूङसहितको नेपाली प्रतिनिधिमण्डलले मन्त्री थोमससँग विशेष गरी नेपालको पर्यटन प्रवर्द्वन, विकास सहायता, वैदेशिक लगानी, भूतपूर्व गोर्खा मुद्दा समाधानलगायत विषयमा छलफल गरेको छ। सांसद गुरुङले पर्यटन प्रवर्द्वनसँगै बेलायत र नेपाल सरकारबीच नागरिकस्तरमा भ्रमणहरू गर्न सके…