बहुआयमिक व्यक्तित्व शेर बहादुर गुरुङ

नारायण बहादुर गुरुङ्ग हाम्रो पुज्यनीय बाबा श्री शेर बहादुर गुरुङ ज्यु को बि स २०७८ साल जेठ ५ गते बुधबार का दिन दिउँसो १२。३० बजे बुटवल उपमहानगरपालिका वडा नम्बर ११ कालिकानगर योगिकुटी को आफैले बनाउनु भयेको घरमा परिवार को बिच ९२ बर्षको उमेरमा शान्तिपुर्बक देहत्याग गर्नु भयो । उहाँ बि स १९८६ साल असौज महिना…