चितवन । गुरुङ समुदायले परापुर्व कालमा आफ्नो अस्तित्व रक्षा गर्न र शिकार गर्न प्रयोग गरिने हतियार धनुष वाँण चलाउनका लागि विद्या प्राप्त गरेको दिनको रुपमा मनाईने मेँ त्हँले दिना अर्थात धनुष वाण विद्या पर्व चितवनका तमू समुदायले धुमधामले मनाएको छ । चितवनमा जारी प्रथम आदिवासी जनजाती साँस्कृतिक तथा व्यापारिक महोत्सव स्थल परिसरसरमा निर्माण गरिएको गुरुङ…