तमू प्ये ल्हु संघ चितवनद्वारा न्यानो कपडा वितरण

चितवन । गुरुङ समुदायको धार्मिक संस्थाको रुपमा परिचित तमू प्ये ल्हु संघ चितवनले न्यानो कपडा वितरण गरेको छ । सोमबार जिल्लाको विभिन्न स्थानमा रहेको संस्थाको इकाई समितिमा पुगेर निम्न वर्गीय सदस्य परिवारमा रहेको विद्यार्थीहरुको लागि न्यानो कपडा वितरण गरेको हो । संस्थाले सिद्धिपुर, कठार, खैरेटी र पदमपुर इकाईमा पुगेर न्यानो कपडा वितरण गरेको तमू प्ये…