६ जना पत्रकारलाई तमू सञ्चारकर्मी पुरस्कार प्रदान

काठमाडौं । तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपाल केन्द्रीय समितिले ६ जना पत्रकार तथा सञ्चारकर्मीहरुलाई पुरस्कृत गरेको छ । ‘तमू (गुरूङ) पत्रकारिता पुरस्कार–२०८१’ बाट चितवनका देवराज गुरूङ, काठमाडौंका वर्षा शाह र अपेक्षा गुरूङ, रूपन्देहीककी निरू गुरूङ, कास्कीकी शीला गुरूङ र म्याग्दीका गणेश गुरूङ (सुरेन) पुरस्कृत भएका हुन्। बुधबार नेपाल सरकारका प्रवक्ता एवम् सूचना सञ्चार तथा प्रविधिमन्त्री…