सगरमाथा आरोही टीकाराम गुरूङद्वारा एनएमएको अध्यक्षमा उम्मेदवारी

काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए)को आसन्न निर्वाचनको लागि नेतृत्वमा पुग्ने होड चुलिएको छ। आगामी नेतृत्वको लागि सगरमाथा आरोहीसमेत रहेका संघका पूर्वसचिव टीकाराम गुरुङले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। उनले आफ्नो अभियान, अनुभव र नेतृत्व क्षमता प्रयोग गरेर संघलाई थप सशक्त र दिगो बनाउने अठोटसहित अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन्। उनी सगरमाथाको चुचुरोमा तमू…