तुलमान गुरूङ, चितवन । तमू सांस्कृतिक प्रतिष्ठानले चितवनका १४ जना तमू विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। शनिबार तमू प्ये ल्हु संघमार्फत चितवन जिल्लामा रहेर सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई जनही ८ हजार रुपैयाँका दरले छात्रवृत्तिबराबरको रकम प्रदान गरिएको हो। २०५८ सालमा खुलेको प्रतिष्ठानले चितवनमा भने विगत चार वर्षदेखि गरिब तथा जेहेनदार…