तमू धीँ नेपाल कास्कीको अध्यक्षमा प्रेमबहादुर

कास्की । तमू धीँ नेपालको कास्की जिल्ला अध्यक्षमा प्रेमबहादुर गुरूङ चयन भएका छन्। पोखरामा सम्पन्न भेलाले मिरुवा तमु सम्मजका निवर्तमान अध्यक्षसमेत रहेका प्रेमबहादुर गुरुङको अध्यक्षतामा २३ सदस्यीय समिती सर्वसम्मत चयन गरिएको हो। समितिको प्रथम उपाध्यक्षमा जनकल्याण तमू समाजका यज्ञप्रसाद गुरुङ, द्वितीय उपाध्यक्षमा चिउली पाचे तमू समाजकी लक्ष्मी गुरुङ, सचिवमा नादा तमू समाजकी रेशु गुरुङ, सहसचिवमा…