वीरयोद्धा शुकदेव गुरुङको शालिक बनाउन चन्द्रकला र मनबहादुर गुरुङले दिए साढे ५ लाख

धरान । वीर योद्धा शुकदेव गुरुङको शालिक अनावरण गरिएको छ । तमू ह्युल छोंज धिं गुरुङ राष्ट्रिय परिषद, सुनसरी शाखाको कार्यालयको प्राङ्गणमा अर्धकदको शालिक अनावरण गरिएको हो । धरान उपमहानगरपालिका १८ का वडाध्यक्ष नरेन्द्रकुमार राईले एक समारोहबीच सो शालिक अनावरण गरेका हुन् । शालिक स्थानीय समाजसेवी चन्द्रकला गुरुङ र मनबहादुर गुरुङले बनाइदिएका हुन् । शालिक…