पूर्वसचिव भीम उपाध्यायलाई तत्काल पक्रन चितवनका गुरुङहरुले बुझाए सिडिओलाई ज्ञापनपत्र

चितवन । पूर्वसचिव भीम उपाध्यायलाई कारवाहीको माग गर्दै चितवनका गुरूङ समुदायले प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको ध्यानाकर्षण गराएका छन् । भरतपुर–१६, शरणपुरकी पूर्णिमाया गुरूङलाई सामाजिक सञ्जालमार्फत ‘गोरू खाने धराने’ भनेर प्रचार गरेपछि पूर्णिमायाको व्यक्तिगत चरित्र हत्या भएको भन्दै चितवनबाट तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् र तमू प्ये ल्हु संघले संयुक्त रूपमा प्रमुख जिल्ला…