लण्डन । लन्डन बरो अफ ब्रेन्टको सिभिक रिमेम्बरेन्स सर्भिसमा तमु समाज यूके पनि सहभागी भएको छ । गत १२ नोभेम्बर आइतबार क्वीन एलिजाबेथ गार्डेन बरहाम पार्क वेम्बली लन्डनमा रिमेम्बरेन्स सर्भिस तथा परेड भएको हो । उक्त समारोहमा ब्रिटिश आर्मी, एअरफोर्स र नेभी क्याडेट्स, सेन्ट जोन्स एम्बुलेन्स, रोयल ब्रिटिश लिजन वेम्बली तथा सडबरी ब्रान्चका सदस्यहरु, स्काउट,…