हङकङको जिल्ला परिषद्मा अरूणा गुरूङ

मनिराज गुरुङ    कास्कीको ताङतिङका अरुणा गुरुङ हङकङको जिल्ला परिषद् सदस्य चयन हुनुभएको छ। जातीय अल्पसङ्ख्यकको प्रतिनिधित्व गर्दै नेपाली समुदायबाट हङकङमा जिल्ला परिषद् सदस्य पदमा पुग्ने अरुणा पहिलो हुनुहुन्छ। उहाँ सन् २०२४–०२७ का लागि जिल्ला परिषद् सदस्य नियुक्त हुनुभएको हो। १२ डिसेम्बर २०२३ मा अरुणा याउचिम मोङ जिल्लाका लागि जिल्ला परिषद् सदस्य नियुक्त हुनुभएको हो। नेपालीहरूको…