खिम रिल्दी क्ले, पिएस कमरेड (पार्टीभित्र बोलाइने नाम) अर्थात् पृथ्वीसुब्बा गुरुङ सानैदेखि विद्र्रोही स्वभावका हुनुहुन्थ्यो। उहाँ आफू जन्मेको गाउँले परिवेशमा विद्यमान अन्याय, अत्याचार, अशिक्षा, गरिबी देखेर सानैदेखि विद्रोही स्वभावका बन्नुभएको हो। ती समस्याहरूबाट कसरी पार पाउन सकिन्छ होला भन्ने जिज्ञासाकै कारण उहाँ राजनीतिमा संलग्न हुनुभयो। पटकटक जनताले उहाँलाई जनताका लागि काम गर्ने ठाउँमा पुर्याए। अहिले…