भूपाल गुरुङ, लमजुङको राइनास नगरपालिका वडा नं.१० प्यारजुङ (साविक प्यारजुङ गाविस वडा नम्बर ८)मा जन्मिुभएका डा टकराज गुरुङ गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्री हुनुहुन्छ। भूतपूर्व भारतीय सेनाका अनरेरी कप्तान टेकबहादुर गुरुङ र आमा मनकर्नी गुरुङको जेठो छोरोको रूपमा वि.सं.२०३१ भदौ १२ गते जन्मिनुभएका उहाँ सानैदेखि राजनीतिमा रूचि राख्नुहुन्थ्यो। पारिवारिक पृष्ठभूमि राजनीतिबाट टाढा रहे पनि उहाँका…