लन्डन । तमु धीँ यूकेको आयोजना तथा नेपाली राजदूतावास लन्डनको सहकार्यमा १९औँ नेपाली मेला सम्पन्न भएको छ। अगस्ट ३०, २०२६ मा केम्प्टन पार्कमा आयोजित मेलामा बेलायतमा रहेका नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो। मेलामा नेपाली राजदूतावास लन्डनका कार्यवाहक राजदूत विपिन दुवाडी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। नेपालबाट आउनुभएकी पूर्वउपसभामुख तथा प्रतिनिधिसभा सदस्य इन्दिरा राना…