‘तमू जातिको नेतृत्व डा रेमबाट सिक्नुपर्छ’

चितवन । तत्कालीन तमू छोँज धीँका अध्यक्ष एवम् तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद संरक्षक परिषदका पूर्वअध्यक्ष डा रेमबहादुर गुरूङलाई चितवनका गुरूङहरुले स्मरण गरेका छन्। डा गुरूङको १५औँ पुण्यतिथिमा चितवनका गुरूङहरुले देशभरका गुरूङहरुलाई एक ठाउँमा ल्याउने भूमिका खेलेको भन्दै चर्चा गरेका हुन्। तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनले आयोजना गरेको स्मृति दिवसमा…