काठमाडौँ : तमू बौद्ध सेवा समिती ले मुटु रोगको निशुल्क शिविर सम्पन्न गरेको छ । काठमाडौमा अवस्थित तमू बौद्ध सेवा समिती नेपालले आफ्ना सदस्य तथा सम्पुर्ण सेवाग्राहि हरु का लागि एक दिने शिविर सन्चालन गरेको हो ।तमू बौद्द सेवा समिती र डियर हेल्थ ट्रस्ट क्लिनिकको सहकार्यमा आज शनिबार २०८२ जेष्ठ ३१ गते शिविर सन्चालन गरेको…