पर्जु तमू छोंज धीं नेपालको टिम म्याग्दी थाम डाँडामा

म्याग्दी । विभिन्न क्षेत्रमा बसोबास गरि रहनु भएका पर्जुहरुलाई संगठित गरेर आपसी सहयोग र आत्मियता बढाई विभिन्न क्रियाकलापहरुमा सहभागिता गराई युवा पुस्तालाई आफ्नो संस्कार संस्कृति बारे जानकारी दिने, वंशावली संकलन र अभिलेखीकरणको उद्दे्श्यले संगठित पर्जु तमू छोंज धीं नेपालका अध्यक्ष मेजर बल बहादुर गुरुङको टिमले म्याग्दी ,बेनी नगरपालिका ४ थाम डाँडा निवासी पर्जु परिवार संग…