लन्डन । बेलायतमा रहेका नेपालीहरुको शानका रुपमा परिचित नेपाली मेलाको १६औं संस्करणको भव्य तयारी भएको छ । लन्डनस्थित केम्पटन पार्क रेस कोर्समा २४ अगस्टमा हुने यस वर्षको नेपाली मेलाको तयारी पूरा भएको आययोजकले जनाएको छ । तमु धीं यूकेले लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा मेला आयोजना गर्न लागेको हो । मेलाको तयारीबारे आइतबार तमु धीं यूकेले…