क्वेाने (घेाताने/घेाण्डे) समाजबाट पुनम गुरूङ सम्मानित

पेाखरा । क्वेाने (घेाताने/घेाण्डे) गुरूङ (तमु) समाज पेाखराले गैरअावासीय नेपाली संघ (एनअारएनए) युकेका पूर्वअध्यक्ष पुनम गुरूङलाई सम्मान गरेकाे छ । पेाखरामा आयाेजित एक कार्यक्रममा खादा, मायाकाे चिनाेले सम्मान गरिएकेा हेा । पुनम क्वाेने (घाेताने/घाेण्डे) समाज युके पहिलेा चेली प्रमुख समेत हुन् भने तमुधि युके आमा समूहकाे संस्थापक अध्यक्ष पनि हुन् । अध्यक्ष कृष्णबहादुर गुरूङकेा अध्यक्षतामा…