गुरुङ्हरुको आधिकारिक लिपि खेमा लिपि पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । बालनर्सिङ गुरुङ द्वारा लिखित पुस्तक विमोचन गर्दै बुटवल उपमहागर पालिका प्रमुख खेल राज पाण्डेले खेमालिपी वास्तवमा आज जातीयलाई मात्र नभइ स्थनीय सरकारको पनि भएको बताए । आज बुटवल नगरले हरेक समुदायको जातीय संस्कार संस्कृती संरक्षण सम्बर्धन गर्नका लागि विभिन्न किसिमका जातीय सीप तालिमहरु…