परदेशी भुमीबाटै गीतसंगीतमा रमाउदै गोर्खाली सर्जक सुवास गुरुङ, सार्वजनिक गरे गाउँ चिनारी गीत ‘शिरशिर बतास…’

गोरखा । परदेशी भूमीमा रहेरै गीत संगीतमा रमाउदै आएका गोरखा गण्डकी गाउँपालिका निवासी गोर्खाली सर्जक सुवास गुरुङले आफ्नै गाउँ ठाउँ चिनाउने गरी ‘शिरशिर बतास...’ सार्वजनिक गरेका छन् । गण्डकी गाउँपालिकाको ताङलीचोक, भुम्लिचोक लगायतको स्थानहरु चिनाउने गरी निर्माण गरिएको गीत एक महिना अघि मिठु राना नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । लोकगायक सुवास गुरुङ आफैले…