तमू ल्होछार : थाँसो फाल्ने, रीपा लाउने, स्यो कैँ खाने

मनिराज गुरुङ गुरुङ समुदायको मान्यतामा १४ पुसको रात सबैभन्दा लामो र चिसो हो । यस दिन रात कटाउन गाह्रो भएर भँगेरो र फिस्टो पनि तीनपटक मुर्छा पर्छ रे । १५ पुससँगै दिन लामो हुँदै जान्छ । धर्तीमा नयाँ बोट–बिरुवा उम्रन थाल्छन् । वर्षको सबैभन्दा छोटो दिनको अन्त्य र लामो तथा न्यानो दिन आगमनको खुसियालीमा नयाँ…