चितवन । इनर ह्वील क्लब अफ भरतपुर सिटी र इनर ह्वील क्लब अफ भरतपुर डिभाइनले सञ्चारिका समूह चितवनकी अध्यक्षसमेत रहेकी तमू सञ्चारकर्मी संघ चितवनकी सहसचिव गीता गुरूङलाई सम्मान गरेको छ। आइतबार दुवै क्लबको संयुक्त पद हस्तान्तरण कार्यक्रमका क्रममा कालिका एफएममा कार्यरत पत्रकार गुरुङलाई सम्मान गरिएको हो। लामो समयदेखि क्लबको गतिविधिलाई सञ्चार जगतमार्फ प्रचारप्रसारमा योगदान दिँदै…