कास्की । तमू धीँ नेपाल मादी गाँउपालिकाको अध्यक्षमा इन्द्रबहादुर गुरुङ चयन भएका छन्। मादी गाउँपालिकाको कार्यालयमा भएको भेला तथा भाषिक अधिकारसम्बन्धी अन्तर्क्रियाका क्रममा मादी–३, याङ्जाकोटका युवा समाजसेवी इन्द्रबहादुर गुरुङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो। उपाध्यक्षमा नारायण गुरुङ, चित्रबहादुर गुरुङ र अनुराधा गुरुङ, सचिवमा टीकाराम गुरुङ, सहसचिवमा हेमाकुमारी गुरुङ, कोषाध्यक्षमा क्याप्टेन प्रेमबहादुर गुरुङ र…