सूचनाको हक महासंघ गण्डकीको अध्यक्षमा राजबहादुर गुरुङ

पोखरा । सूचनाको हकका लागि राष्ट्रिय महासघ गण्डकी प्रदेश समितिको अध्यक्षमा पोखराका अग्रज पत्रकार राजबहादुर गुरुङलाई चयन गरिएको छ। गण्डकी प्रदेशभित्रका सूचनाको हकका अभियान्ताहरुको भेलाले सूचनाको हकका लागि राष्ट्रिय महासंघको गण्डकी प्रदेश समिति गठन गरेको हो। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यतामा भएको भेलाले समितिको अध्यक्षमा राजबहादुर गुरुङ, उपाध्यक्षमा नारायण शर्मा, महिला उपाध्यक्षमा गीता…