पोखरा । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि तमु धिं नेपालले सञ्चालन गरेको राहत संकलन अभियानमा ७० लाख ४७ हजार ४९७ रुपैयाँ ८८ पैसा संकलन भएको छ । तमु धिं नेपालले भदौ १४ गतेदेखि सञ्चालन गरेको अभियानमा संस्थाको कार्यसमिति, विभिन्न समिति, तमु समाज, संघसंस्था, भाइखलक तथा चेलीबेटी परिवारलगायतबाट उक्त रकम संकलन भएको तमु…