काठमाडौँ : नेपाल प्रहरी क्लब, काठमाडौंमा आर.के इन्टरटेनमेन्ट ग्रुप द्वारा आयोजित “मिस ग्राण्ड नेपाल २०२५” सोन्दर्य प्रतियोगितामा बेलबारी, मोरङकी चेली "गरिमा लेम तमूस्यो(गुरुङ)" ले फाइनलमा आफ्नु उत्कृस्ट प्रतिभा र योग्यता देखाएर "मिस ग्रान्ड टुरिजम वर्ल्ड नेपाल २०२५" को उपाधि जित्न हासिल गरेको छ। उनीले ताज मात्रै न जितेर "बाली, इन्डोनेशिया" मा अगस्त २५ - २९…