लण्डनमा नेपाल झल्किने मेला

चितवन । लण्डनको केम्पटन पार्कमा आयोजित नेपाली मेलामा विभिन्न जातजातिका प्रतिनिधिहरूको र्‍याली प्रदर्शन गरेका छन्। नेपाली कला, संस्कृति र परम्परालाई एकै ठाउँमा प्रस्तुत गरिएको आयोजकले जनाएको छ। सन् २००९ देखि निरन्तरता पाएको नेपाली मेलामा हरेक वर्ष आगन्तुकको सङ्ख्या पनि बढ्दै गएको आयोजकको दाबी छ। तमू धीँ युकेका अध्यक्ष जुमकाजी गुरूङका अनुसार यस पटकको मेलामा १२…