लण्डन : बेलायत निवासी संगम तमू गुरुङ मोएय थाइ खेलमा विजय भएका छन् । शनिबार Birmingham leisure centre uk मा भएको खेलमा प्रतिद्वन्द्वी Tam Lancaster लाई हराउँदै संगमले जीत हासिल गरेका हुन्। यो खेल थाइल्यान्डबाट शुरु भइ हाल संसारभरका युवामाझ निकै लोकप्रिय छ। यो खेल किक बोक्सिङ खेल जस्तै हो, हातखुट्टा दुबैले हान्नु र रोक्नु…