गुरुङ न्युज


क्वेाने (घेाताने/घेाण्डे) समाजबाट पुनम गुरूङ सम्मानित

पेाखरा । क्वेाने (घेाताने/घेाण्डे) गुरूङ (तमु) समाज पेाखराले गैरअावासीय नेपाली संघ (एनअारएनए) युकेका पूर्वअध्यक्ष पुनम

कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै 

कुबेत – प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातीय पहिचान, भाषा, संस्कार र संस्कृतिको संरक्षणमा

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको सल्लाहकारमा दीपक गुरुङ

काठमाडौँ । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिले दीपक गुरूङ (डेबिट)लाई सल्लाहकारमा मनोनयन गरेको छ।

सकियो धुप बनाउने तालिम

काठमाडौँ । तमूस्यो ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् काठमाडौंले आयोजना गरेको बटुवा धुप बनाउने

श्रीप्रसाद गुरुङप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौँ । तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषदले हरेक वर्षझैँ यस वर्ष पनि स्वर्गीय

एनआरएनए युकेका पूर्वअध्यक्ष पुनम गुरुङलाई तमुधिं नेपालबाट स्वागत र सम्मान

पोखरा । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेकी पूर्वअध्यक्ष, तमु धीं युके आमा समूहकी संस्थापक अध्यक्ष

गुरुङ भाषाको गीत ङिल रोधीँरी सार्वजनिक

काठमाडौँ । गुरुङ समुदायको रोधीँ संस्कृतिमा आधारित गुरुङ भाषाको नयाँ गीत ‘ङिल रोधीँरी’ सार्वजनिक गरिएको

नेपाल तमू विद्यार्थी छोंज धीं राष्ट्रिय पार्षद भेला पुस २६ र २७ मा चितवनमा हुने

काठमाण्डौ । नेपाल तमू विद्यार्थी छोंज धीं को राष्ट्रिय पार्षद भेला चितवनमा हुने भएको छ

तमू सञ्चारकर्मी धनबहादुर गुरुङ ‘सुमन’ युवा पत्रकारिता पुरस्कारबाट सम्मानित

पोखरा । पोखराका युवा पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ मेजर लक्ष्मीप्रसाद÷हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजिआर युवा

तमू प्ये ल्हु संघ युवा समिति चितवनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

भरतपुर । तमू प्ये ल्हु संघ युवा कार्यसमितिले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।