दक्षिण कोरियामा ल्होसार मनाउँदै तमू धीं

बोम्जन गुरूङ   कोरिया । दक्षिण कोरियामा रहेका तमू (गुरुङ) समुदायले गुरूङहरुको मौलिक पर्व तथा नयाँ वर्ष ‘तमू ल्होसार–२०८१’ मनाउने तयारी गरेको छ। तमू धीं दक्षिण कोरियाले सउल क्षेत्रमा जनवरी ५ का दिन ल्होसार मनाउने तयारी गरेको हो। विगतका वर्षजस्तै मौलिक पहिचान, भाषा, भेषभूषा, संस्कार, संस्कृति तथा परम्परालाई संरक्षण, सम्वर्द्वन र जगेर्ना गर्ने उद्धेश्यले तमू ल्होसार…