तमू खेगी प्रशिक्षण प्रतिष्ठानमा गुमनसिंह

हुम तमू,  कास्की । तमू खेगी प्रशिक्षण प्रतिष्ठानको अध्यक्षमा गुमानसिंह ल्हेगे तमू चयन भएका छन्। प्रतिष्ठानको प्रथम अधिवेशनबाट गुमानसिंहको नेतृत्वमा कार्यसमिति गठन गरिएको हो। समितिको उपाध्यक्ष यमबहादुर तमू, सचिवमा हिमबहादुर तमू, सहसचिवमा सुनबहादुर तमू, कोषाध्यक्षमा क्याप्टेन दुर्गाबहादुर तमू र सहकोषाध्यक्षमा क्याप्टेन उमरबहादुर तमू चयन भएका छन्। यस्तै कार्यसमिति सदस्यहरुमा भने डोलबहादुर तमू, बोमबहादुर तमू, गुमनध्वज…