तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा छात्रवृत्ति वितरण

पोखरा  : तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित "तमु विद्यार्थी छात्रवृत्ति वितरण" कार्यक्रम शनिबार पोखरामा सम्पन्न भएको छ । शैक्षिकसत्र २०८२ का लागि छात्रवृत्ति वितरण गरिएको यस प्रथम चरणको कार्यक्रमका प्रमुख अतिथी चिल्ड्रेन एकेडेमीका संस्थापक प्राचार्य हिमाल तमुले कडा मेहनत गरि राष्ट्रको सेवा गर्न विद्यार्थीहरुलाई प्रोत्साहन दिनुभएको थियो । कार्यक्रममा संस्थाका कानूनी सल्लाहकार कर्णबहादुर तमु, बनस्थली…