पोखरा । रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय गण्डकी प्रदेश पोखराकी नवनियुक्त कार्यालय प्रमुख शान्ति गुरुङलाई तमु सञ्चारकर्मी संघले बधाई ज्ञापन गरेको छ । संघको केन्द्रीय र जिल्ला समितिले आईतबार गुरुङको कार्यकक्षमै पुगी बधाई ज्ञापन गरेको हो । संघ, कास्कीको निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार गुरुङको बधाई ज्ञापन कार्यक्रममा केन्द्रीय उपाध्यक्ष खिमा गुरुङको नेतृत्वमा कास्की अध्यक्ष…