आदिवासी जनजाति महासंघ साउदी अरबको अध्यक्षमा खेम गुरुङ चयन

साउदी अरब । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), राष्ट्रिय समन्वय परिषद साउदी अरबको पाचौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा खेम गुरुङ चयन भएको छ । गुरुङको अध्यक्षतामा निर्विरोध निर्वाचित कार्यसमितिले साउदीस्थित आदिवासी जनजातिको हकहितका लागि विविध रचनात्मक क्रियाकलाप सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । नेपाली दूतावास रियादका द्वितीय सचिव टिकाराम उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा आदिवासी जनजाति…