मौलिकताको खोजीमा तमू ह्युल छोँज धीँ

तुलमान गुरूङ ।  भरतपुर । गुरूङहरुले आफ्ना पुरानो ठाउँको मौलिकाता खोज्ने काम थालेको छ। गुरूङ जातिको साझा संस्था तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषदको केन्द्रीय समितिले गुरूङ जातिको मौलिका भाषा हराउँदै जाँदा स्थान विशेष नामसेमत हराउँदै गएको भन्दै यसतर्फ सचेत हुँदै ती नामहरुलाई पुनर्स्थापित गराउने प्रयास थालिएको बताएको छ। ह्युल छोँज धीँ चितवनको अधिवेशनको…