पुर्खालाई सम्झँदै वंशु गुरुङका सन्ततिले मनाए २५७औं सिन्धुली गढी विजयोत्सव

तनहुँ । विश्वमा पहिलोपटक अंग्रेज फौजलाई परास्त गर्ने आफ्ना पुर्खालाई सम्झँदै वंशु गुरुङका सन्ततिले सिन्धुलीगढी विजयोत्सव मनाएका छन् । १८२४ साल असोज १५ गतेका दिन क्या. किनलकको नेतृत्वमा आएको अंग्रेज फौजलाई सिन्धुली गढीमा वंशु गुरुङको नेतृत्वमा परास्त गरेका थिए । सोही दिनको सम्झनामा असोज १५ गते मंगलबारका दिन वंशु गुरुङका सन्ततिले वंशु गुरुङको शालिकमा माल्यार्पण…