जापान । जापानमा हालसालै स्थापित गुरुङ समाज जापानले तेस्रो फुनावासी दशैं कपको उपाधी जितेको छ। कुल ३२ टिम सहभागी रहेको फुटसल टुर्नामेन्टको उपाधी जितेको हो। लिग चरणदेखि शतप्रतिशत जीत निकाल्दै फाइनलमा अलस्टार एफसिलाई २–१ ले पराजित गर्दै नगद ५ लाख जापानी येन हात पारेको छ। प्रतियोगीतामा उपाधी चुमेसँगै समाजले संस्था स्थापना भएलगतै जिम्मेवारीलाई बहन गर्ने…