गुरुङ फिल्म एसोसिएसन हङकङ (जिफाहा) को नवौँ वार्षिकोत्सव तथा पदयात्रा कार्यक्रम भव्य रूपमा सम्पन्न

हङकङ :  गुरुङ फिल्म एसोसिएसन हङकङ (जिफाहा) को नवौँ वार्षिकोत्सव तथा पदयात्रा कार्यक्रम हङकङको लियोन रक पार्कमा भव्य रूपमा सम्पन्न भएको छ।संस्थाकी अध्यक्ष माया गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विश्वास गुरुङले गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि गुरुङ फिल्म एसोसिएसन हङकङ/नेपालका सल्लाहकार तथा पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’ रहनुभएको थियो। साथै, कार्यक्रममा विशिष्ट अतिथि…