सिङ्गिङ स्टार नेपालको फाइनलिष्ट अरमान गुरुङद्धारा भोटको अपिल

पोखरा :  प्राइमटाइम्स एचडी टिभीबाट प्रशारण हुदैँ आएको सिङ्गिङ स्टार नेपालको उत्कृष्ट ५ मा रहदैँ फाइनलमा पुगेका स्याङ्गजाको फेदीखोला गाउँपालिका २ का अरमान गुरुङले आफुलाई भोट गरि जिताउन अपिल गर्नुभएको छ । यहाँ सम्म आइपुग्न दिएको साथ सहयोगको लागि धन्यवाद दिदैँ सिङ्गिङ स्टार नेपालको उपाधी जित्नका लागि पनि सहयोगको आग्रह गर्नुभएको हो । निर्णायक/जजहरुबाट समेत…