गुरुङ समुदायको ऐतिहासिक थलोकिलोको खोजी गरिँदै, खुल्यो नयाँ तथ्य

काठमाडौं । तमू अर्थात गुरुङ समुदायको पौराणिक थलो तथा बस्ती विकासका बारेमा गरिएको अनुसन्धानको रिपोर्ट सार्वजनिक भएको छ । भ्लोनमे/प्ल्होनमे अर्थात लामिछाने भाइखलक युकेको पहलमा यो अनुशन्धान भएको हो । नेपाल देशको स्थापना हुनुअघिदेखि नै बसोबास गर्दै आइरहेका गुरुङ समुदायको वास्तविक पहिचानलाई ठम्याउन यो अनुशन्धान गरिएको अनुशन्धानकर्ता कृष्णकुमार गुरुङले बताए । उनका अनुसार, गुरुङ समुदायको…