तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदद्वारा २० बुँदे घोषणापत्र जारी

काठमाडौँ  : तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदद्वारा २० बुँदे घोषणापत्र  जारी गरेका छन् । यी हुन् २० बुँदे  घोषणापत्र ‘गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समावेशिता प्रति हाम्रो साझा प्रतिबद्धता ! तमू ह्युलको पहिचान मौलिक थातथलो नामको पुर्नस्थापना र अभौतिक साँस्कृतिक सम्पदाको संरक्षणको लागि पाँचौ राष्ट्रिय महाधिवेशन’ भन्ने मुल नाराका साथ तमू समुदायको एकमात्र छाता राष्ट्रिय…