बेलायतको नेपाली मेला झाँकीमा शिकारी सरदार वंशु गुरुङको फोटो प्रदर्शन

काठमाडौं । तमुधिँ युकेले आयोगना गरेको १४औं नेपाली मेलाको अवसरमा ‘नेपाल बचाउने बाजे’ शिकारी सरदार वंशु (वंश) गुरुङप्रति सम्मान प्रदान गरिनुपर्ने आवाज उठेको छ । मेलामा शिकारी सरदार वंशु (वंश) गुरुङ स्मृति प्रतिष्ठानको तर्फबाट बंशुका खलकले यस्तो माग उठाएका हुन् । शिकारी सरदार वंशु (वंश) गुरुङको फोटोमा मायाल्र्पण गर्दै झाँकी प्रदर्शन गरिएको थियो । तनहुँको…