तमु धीं जापानको आयोजनामा आइतबार २७ औँ रोधी साँझ हुदैँ

जापान :  तमु धीं जापानको आयोजनामा २७ औँ रोधी साँझ हुने भएको छ । (अगष्ट १०) साउन २५ गते  आइतबार  मेगुरो, चुशो किग्यो केन्द्रमा कार्यक्रम हुने भएको हो । कार्यक्रम ३ बजे देखि सुरु हुने छ । कार्यक्रममा चर्चित गलबन्दी चिनो ङलो राजालाई गीतका गायक राज बहादुर गुरुङको प्रस्तुती हुने छ । गायक गुरुङ हाल…