भरतपुर, चितवन। चितवन घर भई हाल अष्ट्रेलियामा व्यवसाय गर्दै आएका रोशन घलेले जिल्लाका तमू (गुरुङ) समुदायका विद्यार्थीहरूका लागि छात्रवृत्तिको घोषणा गरेका छन्। एसटी मार्टिन कलेज सिड्नीका सिइओसमेत रहेका घलेले भरतपुरमा मंगलबार आयोजित अन्तरक्रिया कार्यक्रममा छात्रवृत्तिको जानकारी गराउँदै, प्रत्येक विद्यार्थीलाई रु १ लाखका दरले छात्रवृत्ति दिइने घोषणा गरेका हुन्। तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्…