सामाजिक कर्ममा व्यस्त एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ

काठमाडौं । गैरआवासीय नेपालीहरूको साँझा संस्थाको रूपमा चिनिएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को विभिन्न देशमा रहेको प्रवास समितिको नेतृत्वमा तमू समुदायको व्यक्तित्वहरूले नेतृत्व लिने क्रम चलिरहेको छ। जसअनुसार गत हील्होमा एनआरएनए कोरियाको अध्यक्षमा बुद्धि गुरुङ चयन हुनुभएको छ। पुरानो ठेगाना कास्कीको गहतेमा बुवा चुलबहादुर गुरुङ र आमा सन्तमाया गुरुङको कोखबाट ६ सन्तानमध्ये सबैभन्दा जेठो सन्तानको रूपमा…